free website hit counter

चन्द्रागिरी हिल्सको साधारण सभा आह्वान

beemaadmin
२०७९ मंसिर २९, बिहीबार

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १३ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरी सभा बोलाएको छ। सो सभा पुस २१ गते चन्द्रगिरि हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरिनेछ भने गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण माथि पनि छलफल हुनेछ। साथै सभामा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चलाकको निर्वाचन पनि हुनेछ। कम्पनीले सभा गर्ने प्रयोजनका लागि पुस १२ गते मंगलबार बुक क्लोज गर्ने भएको छ। जसअनुसार पुस ११ गतेसम्म कायम रहने शेयरधनीले सभामा भाग लिन सक्नेछन।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार