free website hit counter

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन

beemaadmin
२०७६ मंसिर ३०, सोमबार

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको छ ।स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै गर्दा उनको निधन भएको बताइएको छ । निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका थिए । भट्टराईलाई करिब एक वर्ष अगाडि नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार