free website hit counter

चुनावी माहौल बनाउँदै शिव

beemaadmin
२०७९ बैशाख २४, शनिबार

काठमाडौं । स्थानीय निर्वाचन २०७९ नजिकिदै गर्दा यतिखेर सबैतिर चुनावी माहौल तातेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को माहोल आफ्नो पक्षमा ल्याउन माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शिव बजगाई कम्मर कसेर लागेका छन् । प्रारम्भिक घरदैलो कार्यक्रममा समेत अन्य दलहरुको तुलनामा शिव बजगाईको पक्षमा माहौल बढेको थियो ।

सम्बन्धित समाचार