free website hit counter

चेक बाउन्स गर्नेलाई ५५ लाख जरिवाना

beemaadmin
२०७८ असार ३०, बुधबार

काठमाडौं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी गणेशमान श्रेष्ठ पक्राउ परेका छन् । ललितपुर लामाटारका ४९ वर्षीय श्रेष्ठ ४ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले उक्त मुद्दामा पन्ध्र दिन कैद र ५५ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही महत फरार हुँदै आएका थिए । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी चेक काटी पीडित सहारा राणालाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार