free website hit counter

छुट्न पाएनन् रवि

beemaadmin
२०८२ जेष्ठ १०, शनिबार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा।नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गर्दै लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । योसँगै थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज भएको छ । अब जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार