free website hit counter

डा उपेन्द्र महतोले छाडे माछापुच्छे बैंक

beemaadmin
२०८० मंसिर ८, शुक्रबार

काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा।उपेन्द्र महतोले राजीनामा दिएका छन् । बिहीबार बिहान डा।महतोले सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका हुन् । लगत्तै बैंक सञ्चालक समितिले महतोको राजीनामा स्वीकृत समेत गरेको छ । रिक्त पदमा तत्काल सञ्चालक समितिले सदस्य रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ । माछापुच्छ्रे बैंकका निःवर्तमान अध्यक्ष डा।महतो गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार