free website hit counter

डा. भोला रिजाल दम्पत्ति र महानगर प्रमुख शाक्यलाई कोरोना

beemaadmin
२०७७ भाद्र १५, सोमबार

काठमाडौं। वरिष्ठ स्त्रीरोग विशेषज्ञ चिकित्सक डा. भोला रिजाल र उनकी श्रमती सरलालाई कोरोना संक्रमण भएको छ । रिजाल दम्पत्ति यतिवेला काठमाडौंस्थित् ह्याम्स अस्पतालको आईसोलेशन वार्डमा भर्ना भएका छन् । डा. रिजाल र उनकी पत्नी सरला दुवै जनाको कोरोना परीक्षण ह्याम्समै गरिएको थियो । दुवैको नतिजा पोजेटिभ आएपछि उनीहरु उपचारको लागि अस्पताल भर्ना भएका हुन् ।

महानगर प्रमुख शाक्यलाई कोरोना
उता काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार