free website hit counter

डेपुटी सिईओ पोखरेलले सम्हाले कार्यभार

beemaadmin
२०७७ भाद्र १६, मंगलवार

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ ईश्वर पोखरेलले कार्यभार सम्हालेका छन् । खुल्ला प्रतिस्पर्धाबाट नेपाल इन्स्योरेन्सको डेपुटी सिइओको कार्यभार सम्हाल्न पुगेका पोखरेलले यसअघि स्टाण्डर्ड चार्टर्ड बैंक, युनाईटेड फाइनान्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । पोखरेलका लागि बीमा क्षेत्रमा यो पहिलो अनुभव हो । सामाजिक सञ्जालमार्फत पोखरेलले जेष्ठ र श्रेष्ठ कम्पनीमा अबको यात्रा अघि बढेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार