free website hit counter

ढुङ्गेधारामा एनआईसी एशियाको शाखा

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । देशैभरका आम नागरिकबीच बैकिङ पहुँच वृद्धिको योजनामा रहेको  एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका– १६, ढुङ्गेधारा स्थित नर्सरी चोक शाखाको पूर्व सांसद तथा संविधान सभा सदस्य डा. भिष्मनाथ अधिकारीले उद्घाटन गरेका छन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार