free website hit counter

तपाईंलाई केही स्वास्थ्य समस्या छ ? नडराउनुस् टेलिफोनबाटै विज्ञको परामर्श लिन सकिन्छ (सूचिसहित)

beemaadmin
२०७६ चैत्र ९, आईतवार

काठमाडौं । कोरोना संक्रमणले विश्वलाई नै आतंकित बनाउँदा आम जनमानसमा अन्योल त्रास फैलिएको छ । सामान्य रुघाखोकी र भाइरल ज्वरोमा पनि मान्छे आत्तिने र स्वास्थ्य संस्थामा भीडभाड गर्ने अवस्था आएको बेला नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित परामर्श सर्वसाधारणलाई टेलिफोनबाटै उपलब्ध गराउने भएको छ । सरकारले आम नागरिकलाई आकस्मिक स्वास्थ्य समस्याबाहेक अस्पताल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेका बेला चिकित्सक संघले टेलिफोनबाटै कोरोना भाइरससँग सम्बन्धित परामर्श दिन लागेको हो । त्यसका लागि संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गरेको हो । संघका अनुसार तोकिएको निश्चित समयमा सर्वसाधारणले ती विशेषज्ञ चिकित्सकलाई फोन गरी कोरोना भाइरस संक्रमणसँग सम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार