free website hit counter

तीन भाइको धारणा आज

beemaadmin
२०७९ चैत्र १८, शनिबार

काठमाडौं । पार्टी सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘तीन भाइ’ले आज पत्रकार सम्मेलन गर्दै छन्। चितवन–२ बाट पुनः चुनाव लड्न लागेका लामिछाने, रास्वपाबाटै बारा–२ मा उम्मेदवार बन्न लागेका रमेश खरेल र तनहुँ–१ मा उठ्न लागेका डा। स्वर्णिम वाग्लेले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। उम्मेदवारबारे औपचारिक निर्णय गर्न भने बाँकी छ। रास्वपा सभापति लामिछानेले शुक्रबारै सामाजिक सञ्जालमार्फत हामी ३ भाइको पत्रकार सम्मेलन, शनिबार ४ बजे का लागि तोकेका छन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार