free website hit counter

तीन वर्षे छोरीलाई १० लाखको बीमा पोलिसी उपहार

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौं । नेपालमा अभिभावकहरूले आफ्नो सन्तानलाई दिने उपहारमा नयाँ र सुरक्षित बाटो खोज्दै टोखा निवासी ज्ञान काजी महर्जनले आफ्नो ३ वर्षे छोरीको जन्म दिनको दिन दिए १० लाख विमांकको बिमा पोलीसि उपहार दिएका छन् । ज्ञान राजी मर्जनले यो बीमा पोलिसि उपहार दिदैं भन्नूभयो– हामीले निक्कै मेहनत गरेर पैसा आर्जन गर्ने गर्दछौं, त्यो रकम सन्नतानको सुखद् भविस्यलाई भनि बिभिन्न वित्तिय संस्थाहरूमा राख्दै गर्दै अहिले सहकारीमा वचत गर्ने वातावरण नभएको, बैकमा ब्याजदर निक्कै कम भएको हुँदा बीमामा आर्थिक सूरक्षा पनि हुने र बीमा अवधिपछि विमांक र बोनस पनि फिर्ता हुने भएकोले बीमा गर्नु बुद्धिमानी महसूस गरेर र छोरीको बीमा गराएको बताएका छन् ।

सम्बन्धित समाचार