free website hit counter

तोकिएको मापदण्ड पालना गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

beemaadmin
२०८२ माघ १२, सोमबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले तोकिएको मापदण्ड अनुसार बीमा दाबी भुक्तानी सम्बन्धी प्रक्रिया पालना गर्न निर्देशन दिएको छ। बोर्डले एक सूचना जारी तोकिएको मापदड अनुसार मात्र बीमा दाबी भुक्तानी प्रक्रिया पालना गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो। सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व संस्थाकै प्रतिनिधि रहने गरी एक समिति बनाई दाबी उपर पुनरावलोकन तथा रुजु गर्न बोर्डले भनेको छ। त्यसपछि मात्र बोर्डको मापदण्ड बमोजिमका कागजात सहित दाबी गर्न बोर्डको आग्रह छ। तोकिएको मापदण्ड अनुसार प्राप्त नभएका दाबीहरुको भुक्तानी गर्न बोर्ड बाध्य नहुने सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार