free website hit counter

दुई सहसचिव सचिवमा बढुवा

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । दुई सहसचिव सचिवमा बढुवा हुने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासन सेवातर्फबाट सचिवमा बढुवा भएका पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापना गरिएको छ भने इन्जिनियरिङ सेवातर्फका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ । नेपाल ट्रस्टका सचिव रामकृष्ण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ । प्रदेश नं. २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूर पश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार