free website hit counter

दुबै सदनको चालू अधिवेशनको अन्त्य

beemaadmin
२०७६ चैत्र २४, सोमबार

काठमाडौं । देशलाई आइलागेको विषम परिस्थितिका कारण संघीय संसद्का दुबै सदनको चालू अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको संसद सचिवालयले जानकारी दिएको छ । संसद्को हिउँदे अधिवेश पुस ४ गतेबाट सुरु भएको थियो । सोमबार सूचना जारी गर्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले राष्टट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रका आधारमा संसद अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार