free website hit counter

धरानका अमर दुवईमा कोरोनाकासँग हारे

beemaadmin
२०७७ बैशाख १३, शनिबार

काठमाडौं । कोरोना संक्रमणबाट धरानका स्थायी घर भइ बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका अमर वान्तवाको ज्यान गएको छ । एक साता अघि कोरोना संक्रमणका कारण क्वारेन्टइनमा रहको परिवारलाई बताएका अमरको उपचारकोा क्रममा दुबई स्थित अमेरिकन अस्पतालमा निधन भएको बताइएको छ । मृतक राईका श्रीमती र छोरी रहेको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार