free website hit counter

धादिङमा स्थानीयले लगाए प्रतिबन्ध

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–३, अमराईमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएपछि स्थानीय गाउँलेको सक्रियतामा त्यहाँ हिँडडुल, यातायातका साधन तथा भिडभाडमा पूर्ण प्रतिबन्ध लगाइएको छ । ४२ दिनअघि दक्षिण कोरियाबाट फर्किएका युवकमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । अहिले उनको स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८१ फाल्गुन ४, आईतवार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार