free website hit counter

धादिङमा ५ दर्जन पत्रकारको कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

धादिङ । संक्रमणका बेला अग्रमोर्चामा रहेर नागरिकलाई सूसुचित गराउने सञ्चारकर्मीहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेका छन् । नेपाल पत्रकार महासंघ धादिङले ज्योति लाइफ इन्सुरेन्स मार्फत धादिङका ४४ जना क्रियाशिल पत्रकारहरुलाई कोरोना बीमा गरिदिएको हो । महासंघले कोरोनाको साथसाथै दुर्घटना र आकास्मिक मृत्युको समेत बीमा गरिदिएको छ । यसैगरि रेडियो धादिङले आफ्नो १४ जना र नीलकण्ठ एफएमले तीन जना संचारकर्मीहरुको यसअघि नै कोरोना बीमा गराइसकेको छ । यसरी धादिङका ६१ जना पत्रकारहरुको कोरोना बिमा गरिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार