free website hit counter

धितोपत्रका कर्मचारीलाई शेयरको ढाका बन्द

beemaadmin
२०७७ असार २३, मंगलवार

काठमाडौं । रामकुमारी झाँक्रीको संयोजकत्वमा बनेको संसदीय उप समितिले बुझाएको प्रतिवेदन अनुसार नेपाल धितोपत्र बोर्डका कर्मचारीले शेयर खरिद गर्न नपाउने भएका छन्। बोर्डका कर्मचारीहरुले यसअघिका शेयर बेच्ने बाहेक अन्य शेयर कारोबार गर्न नपाउने व्यवस्था गर्न सुझाव दिएको छ। बोर्डका पदाधिकारी र कर्मचारीले आफुसँग यसभन्दा अगाडि रहेका आइपीओका शेयरहरु बिक्री गर्ने बाहेक शेयर कारोबार गर्न नपाउने व्यवस्थ गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार धितोपत्र बोर्डका कर्मचारीहरुले प्राथामिक र दोस्रो बजार दुबैमा लगानी गर्न पाउने छैनन।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार