free website hit counter

नक्सालमा कुमारी बैकको नयाँ भवन

beemaadmin
२०७६ मंसिर २१, शनिबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालमा नयाँ भवन शिलान्यास गरेको छ । भूमीपूजन गरी बैंकका अध्यक्ष अमिरप्रताप जबराले नयाँ भवनको शिलान्यास गरेका हुन् ।
भूमिपूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार