free website hit counter

नक्सालमा कुमारी बैकको नयाँ भवन

beemaadmin
२०७६ मंसिर २१, शनिबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालमा नयाँ भवन शिलान्यास गरेको छ । भूमीपूजन गरी बैंकका अध्यक्ष अमिरप्रताप जबराले नयाँ भवनको शिलान्यास गरेका हुन् ।
भूमिपूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

सम्बन्धित समाचार