free website hit counter

नबिल जाने भएपछि अवस्थीले ग्लोबल छाडे

beemaadmin
२०७६ माघ २३, बिहीबार

काठमाडौं । नबिल बैंकको सहायक महाप्रबन्धक बन्ने पक्का भएपछि ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थीले राजिनामा दिएका छन् । नबिल बैंकको सहायक महाप्रवन्धक (एजीएम(मा जानका लागि उनले राजिनामा दिएका हुन् । नविलबाट अफर लेटर लिइसकेका अवस्थीको ग्लोबल आइएमईबाट राजीनामा स्वीकृत भने भएको छैन ।
सन् २००८ मा ग्लोबल आइएमई बैंक प्रवेश गरेका अवस्थीले शाखा प्रवन्धक, कर्पोरेट क्रेडिट म्यानेजमेन्ट र अपरेशन रिस्क म्यानेजमेन्टको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार