free website hit counter

नबिल बैंकले १५.८० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो

beemaadmin
२०८३ भाद्र २२, सोमबार

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ।

Advertisement
Advertisement

यस्तै, बैंकले अग्राधिकार शेयरतर्फ ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Advertisement
Advertisement

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार