free website hit counter

नर्सले कोरोना संक्रमितसँग शौचालयमै काम तमाम गरेपछि…

beemaadmin
२०७७ पुष १७, शुक्रबार

एजेन्सी । सन् २०२० कोरोना महामारीको वर्ष बन्यो । लाखौं मानिसले ज्यान गुमाए भने करोडौं मानिस संक्रमित भए । सबैभन्दा ठूलो जोखिम स्वास्थ्य क्षेत्रले बहन गरिरहेको छ । तर यही कोरोना आतंकबीचमा एक संक्रमितसँग अस्पतालकी नर्सले सेक्सुअल सम्बन्ध राखेको समाचार बाहिरिएको छ। समाचार एजेन्सीहरुका अनुसार यो समाचार इन्डोनेसियाको हो। इन्डोनेसियामा एक पुरुष नर्सलाई कोरोना संक्रमितसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको छ। समाचार अनुसार यो घटनाको खुलासा ती कोरोना संक्रमितले वाट्सएप म्यासेजको स्क्रीनसर्ट सामाजिक सञ्जालमा पोस्ट गरेपछि भएको हो।
समाचार अनुसार दुबैले यौन सम्बन्ध अस्पतालको शौचालयमा बनाएका थिए। इन्डोनेनिसयाको नर्स एसोसिएशनले घटना निकै अकल्पिनीय भएको बताएको छ। प्रहरीले नर्स पुरुषलाई पक्राउ गरेर हिरासतमा राखेको छ। समाचार अनुसार दबैले समलैंगिक सम्बन्ध स्वीकारसमेत गरेका छन्। संक्रमित पुरुष अझै पनि संक्रमित नै छन्। उनी अस्पतालमै रहेको जनाइएको छ। जाकर्ता प्रहरीले दुबैमाथि सामाजिक सञ्जालको तस्वीरलाई लिएर प्रोनोग्राफीमा मुद्दा चलाउने तयारी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार