free website hit counter

नेको इन्स्योरेन्सले दियो मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७६ चैत्र २, आईतवार

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमइ बैंक बीच भएको सामूहिक दुर्घटना बीमा सम्झौता बमोजिम एक जना मृतकका परिवालाई मृत्यु दाबी भुक्तानी भएको छ । ग्लोबल आइएमई बैंकका कर्मचारी सुरेश पाण्डेको दुर्घटनामा परि मृत्यु भएको हुँदा उनले पाउने दुर्घटना बीमा वापतको रकम भुक्तानी भएको हो । भुक्तानीवापतको १५ लाखको चेक नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काद्वारा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार