free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए शपथ

beemaadmin
२०८० चैत्र २०, मंगलवार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रमा अगाडि बढाउनमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारीहरुको उपस्थित थियो ।

सम्बन्धित समाचार