free website hit counter

नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा विनोद भुजेल नियुक्त

beemaadmin
२०७८ बैशाख १९, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा विनोदकुमार भुजेल नियुक्त भएका छन् । १३ वर्ष एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरिसकेका भुजेललाई नेपाल लाइफले जिम्मेवारी सुम्पिएको हो । उनलाई कम्पनी सञ्चालक समितिको ३२० औं बैठकले कम्पनी सचिव नियुक्त गर्ने निणर्य गरेको हो । उनले बैशाख १९ गते आइतबार देखि कार्यभार समाहलेका छन् ।

सम्बन्धित समाचार

भीष्मका नाममा काँग्रेसले जुटायो सहमति

beemaadmin
२०८३ बैशाख १४, सोमबार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार