free website hit counter

नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा पुरुषोत्तम लाल संघई नियुक्त

beemaadmin
२०८२ फाल्गुन २५, सोमबार

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिएका छन् । कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै रिक्त हुन गएको संचालक पदमा बाँकी पदावधिका लागि संस्थापक सेयरधनी पुरुषोत्तम लाल संघाईलाई नियुक्त गरिएको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले नवनियुक्त संचालक पुरुषोत्तम लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार