free website hit counter

नेशनल लाइफको नाफा २८ करोड नजिक

beemaadmin
२०८१ माघ ३०, बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ९.४० प्रतिशतले बढेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २७ करोड ९१ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २५ करोड ५१ लाख रुपियाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.२० प्रतिशतले बढेर ९ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार १७.७८ प्रतिशतले बढेर ७७ अर्ब ९५ करोड रुपियाँ कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार