free website hit counter

पत्रकार दिलभूषण पाठकविरुद्ध सीआइबीले चलायो अर्को मुद्दा

beemaadmin
२०८२ असार १७, मंगलवार

काठमाडौं । डिजिटल माध्यम युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोप लगाउँदै नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकविरुद्ध मुद्दा दायर गरेको छ। प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

सम्बन्धित समाचार