free website hit counter

पाँच तारे होटलमा एभरेष्टका ग्राहकलाई छूट

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले काठमाडौं र नेपालगञ्जको पाँचतारे सोल्टी होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धि एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रालिबीच एमओयूमा हस्ताक्षर भएको छ ।

सम्झौता भएसँगै एभरेष्ट बैंकका ग्राहकहरुले काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्डमा सो मात्राको छुट पाउने छन् । यससँगै एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार