free website hit counter

पाँच दर्जन बढी उपसचिवको सरुवा (सूचिसहित)

beemaadmin
२०७६ चैत्र २३, आईतवार

काठमाडौँ । कोरोना भाइरससँगको युद्धमा मुलुक ठप्प रहेको बेला ६५ जना उपसचिवको काज सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएका नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको नामावली सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार