free website hit counter

पिपुल्स पावरले पायो हकप्रद निष्कासनका लागि स्वीकृती

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्द निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो । कम्पनीले हकप्रद निष्कासनको माग गर्दै गत वैशाख १८ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो ।

 

सम्बन्धित समाचार