free website hit counter

पीडित परिवारलाई बीमा रकम हस्तान्तरण

beemaadmin
२०७६ पुष ८, मंगलवार

काठमाडौं । एनएमवि बैंकमा खाता खोजी कारोबार गरेबापत दिइएको बीमा सुविधा अन्तर्गत गोरखा जिल्ला भिमसेन गाँउपालिका– ३ तान्द्राङ निवासी गंगादेवी सापकोटालाई निजको छोराको जीवन बिमा वापतको सात लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
बैंकका कार्यकारी अधिकृत सुनिल केसी, प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख गणेश पराजुलीको उपस्थितिमा गोरखास्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरजबहादुर मास्केले सो रकम हस्तान्तरण गरेका हुन् । निजका छोरा भुवन सापकोटाको २०७६ श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीको तार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाट स्थित एनएमवि बैंकवाट वचत कारोवार गदैं आएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार