free website hit counter

पुस १५ सम्म आईएमई लाइफले विलम्ब शूल्क नलिने

beemaadmin
२०७७ पुष ८, बुधबार

काठमाडौं । कोरोना कहरले अर्थतन्त्रमा पारेको असर तथा अन्य विविध कारणले बीमालेख नविकरणमा छूट भई जरिवाना लागेका बीमालेखहरुको नविकरमा सतप्रतिशत जरिवाना छूटको व्यवथा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ ।

पुस ५ गतेदेखि लागू भएको यस्तो छूटको व्यवस्था पुस १५ गतेसम्म कायम रहने जनाइएको छ । यस समयमा कुनै पनि बीमा लेख नविकरण गरेर मौकाको फाइदा उठाउन कम्पनीले सबै ग्राहकलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार