free website hit counter

पूर्वसेनापति कटवाल गृहमन्त्री बन्ने कुराको यस्तो पो रहेछ वास्तविकता

beemaadmin
२०७८ जेष्ठ १७, सोमबार

काठमाडौं । अहिले सामाजिक सञ्जालमा नेपालका पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल गृहमन्त्री बनाउन लागिएको खबरले निकै चर्चा ापएको छ । तर त्यो खबर पूर्णतः गलत भएको कटवाल निकट स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘चिफ सा’बमाथि शत्रु लागेर त्यस्तो अफवाह फैलाएको हो । गृहमन्त्री राबहादुर थापा अदालतबाट फालिएपछि सो स्थानमा माअ‍ोवादी जनयुद्धका कट्टर विरोधी पूर्व सेनापतिलाई प्रधामन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको अपर गरेका अफवाहले राम्रै स्थान पाएको थियो । त्यतिमात्रै होइन पूर्वसेनापति गृहमन्त्री बन्न लागेको खबर बाहिरिएपछि सेनाको उच्च निकायले समेत विशेष चासो देखाएको थियो । राज्यको मर्यादाक्रममा गृहमन्त्री ठूलो भएपनि सेनापतिको मर्यादा भूतपूर्व हुँदासमेत उत्तिकै हुने भएकाले कटवाल गृहमन्त्री बन्न लागेको खबरप्रति सेनाको मुख्यालयले विशेष चासो राखेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार