free website hit counter

पूर्वसेनापति कटवाल गृहमन्त्री बन्ने कुराको यस्तो पो रहेछ वास्तविकता

beemaadmin
२०७८ जेष्ठ १७, सोमबार

काठमाडौं । अहिले सामाजिक सञ्जालमा नेपालका पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल गृहमन्त्री बनाउन लागिएको खबरले निकै चर्चा ापएको छ । तर त्यो खबर पूर्णतः गलत भएको कटवाल निकट स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘चिफ सा’बमाथि शत्रु लागेर त्यस्तो अफवाह फैलाएको हो । गृहमन्त्री राबहादुर थापा अदालतबाट फालिएपछि सो स्थानमा माअ‍ोवादी जनयुद्धका कट्टर विरोधी पूर्व सेनापतिलाई प्रधामन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको अपर गरेका अफवाहले राम्रै स्थान पाएको थियो । त्यतिमात्रै होइन पूर्वसेनापति गृहमन्त्री बन्न लागेको खबर बाहिरिएपछि सेनाको उच्च निकायले समेत विशेष चासो देखाएको थियो । राज्यको मर्यादाक्रममा गृहमन्त्री ठूलो भएपनि सेनापतिको मर्यादा भूतपूर्व हुँदासमेत उत्तिकै हुने भएकाले कटवाल गृहमन्त्री बन्न लागेको खबरप्रति सेनाको मुख्यालयले विशेष चासो राखेको थियो ।

सम्बन्धित समाचार