free website hit counter

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

beemaadmin
२०७९ पुष २६, मंगलवार

काठमाण्डौ। सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गतेमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोत बताउँछन्। सत्ता गठबन्धन दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो। न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ मा सार्वजनिक बिदा दिने उल्लेख थियो।
न्यूनतम साझा कार्यक्रम सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ। विगतमा राज पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पुस २७ गते देशभर सार्वजनिक बिदा दिने गरिन्थ्यो। २०६२–६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार