free website hit counter

प्रदेश प्रमुखले दिए एक महिनाको तलब

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

काठमाडौं । विपदको बेला सबै एकजुट हुनुपर्छ । अहिले मुलुक कोरोनासँग युद्धमा छ । अहिले सबै मिलेर कोरोनालाई पराजित गर्नुको विकल्प छैन । सरकारले कोरोना रोकथाम तथा उपचारका लागि स्थापना गरेको कोषमा विभिन्न दाताहरुले सहयोग रकम दिनेक्रम जारी छ । अरवौं रकम सो कोषमा जम्मा पनि भइसकेको छ । यसै सिलसिलामा प्रदेश नं. ५ का प्रमुख प्रमुख धर्मनाथ यादवले पनि आफ्नो एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

सम्बन्धित समाचार