free website hit counter

प्रधानमन्त्री ओली र माधवबीच अस्पतालमा ४० मिनेट कुराकानी

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लकडाउनकै बीचमा अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार रााति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच अस्पतालमै अन्य समसामायिक विषयमा करिब ४० मिनेट कुराकानी भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्री शुक्रबार साँझ निवास फर्किने प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।

सम्बन्धित समाचार

फेरि राख्यो सुनले ऐतिहासिक रेकर्ड

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

बीमा व्यवसायमा अभिकर्ताको सान्दर्भिकता

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

पाँचजना पूर्वसीईओहरु सम्मानित

beemaadmin
२०८० चैत्र १६, शुक्रबार