free website hit counter

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको तिनकुनेस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। कम्पनीले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले निवेदन पेश नगरेमा अन्य व्यक्ति वा संस्थाहरूमा शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार