free website hit counter

प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

beemaadmin
२०७७ फाल्गुन २०, बिहीबार

काठमाडौं । प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । प्रभु बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको बुधबार मात्रै एक करोड ०३ लाख १५ हजार ५०६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार