free website hit counter

प्रभु बैंकले खोल्यो मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्सटेन्सन काउन्टर

beemaadmin
२०७६ आश्विन ३, शुक्रबार

काठमाडौं । उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि सेवा विस्तार गर्न पुगेको हो ।
ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज २ गते उक्त ऐकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले उद्घाटन गरे ।
मदन भण्डारी मेमोरियल ऐकेडेमीमा अध्यनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सहज कारोबार गर्नसक्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार