free website hit counter

प्रभु महालक्ष्मीको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

beemaadmin
२०८१ भाद्र ७, शुक्रबार

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापहरुका लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकाले सर्वसाधानणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले सेयरका खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार