free website hit counter

प्राइम लाइफका सबै कर्मचारीको कोभिड १९ बीमा गराइयो

beemaadmin
२०७७ बैशाख १७, बुधबार

काठमाडौं । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले शुरु भएको कोडिभ १९ बीमालेखको बिक्री उत्साहजनक देखिएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीको कोभिड १९ बीमा गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्ति एक लाख बराबर बिमाङ्कको लागि हालै बिमा समितिबाट सञ्चालनमा आएको कोभिड–१९ रोगको संक्रमण सम्बन्धि बिमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार