free website hit counter

प्रिमियर इन्स्योरेन्सको सीईओमा तिमिला

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विश्वराम तिमिला आउने भएका छन् । प्रिमियर इन्स्योरेन्सले तिमिलालाई सीईओ नियुक्त गरि बीमा समितिमा पठाएकोमा समितिले स्वीकृति दिएको छ। कम्पनी संचालक समितिले ३ साताअघि तिमिलालाई सीइओ नियुक्ति गर्ने निर्णय सहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो ।

बीमा क्षेत्रमा करिब ४ दशक बिताएका उनी यस अघि नेको इन्स्योरेन्सको सीईओ थिए। नेको इन्स्योरेन्सका सीईओबाट अवकाश पाएका उनी ६ महिनाको कुलिङ्ग पिरियड सकिएपछि प्रिमियरमा प्रवेश गर्न लागेका हुन् ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत रहेका सुधुम्नप्रसाद उपाध्यायको कार्तिक मसान्तदेखि कार्यकाल सकिएपछि उक्त पद खाली थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार