free website hit counter

फरवार्ड माइक्रोफाइनान्सको लाभांश नदिने

beemaadmin
२०८२ फाल्गुन २५, सोमबार

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो । साथै सोही आवको वित्तीय विवरण पारित गरी प्रकाशन गर्न स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार