free website hit counter

फागुन २३ गते समाप्त हुँदै निफ्राको लक इन पिरियड

beemaadmin
२०८० माघ १०, बुधबार

काठमाडौं । निफ्रा अर्थात नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले एक सूचना प्रकाशित गर्दै सो कुराको जानकारी दिएको हो। हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार