free website hit counter

बहराइनमा थपियो २७ नेपालीलाई कोरोना संक्रमण

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

एजेन्सी । रोजगारी तथा व्यापारका सिलसिलामा विश्वभर छरिएर रहेका नेपाली कोरोना संक्रमणमा परेका समाचार आइरहेका छन् । यही सिलसिलामा बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको नेपालीको संख्या ४९ पुुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।
बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भएको छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

सम्बन्धित समाचार

बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

कक्षा १२ को परीक्षा नरोकिने

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

beemaadmin
२०८२ बैशाख ९, मंगलवार