free website hit counter

बागलुङको हल्लनचोकमा कामना सेवा विकास बैंकको शाखा

beemaadmin
२०७६ पुष २, बुधबार

बागलुङ । शाखा सञ्जाल विस्तारको क्रममा रहेको कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं ४ अन्तर्गत बागलुङको बागलुङ नगरपालिका– ३ स्थित हल्लनचोकमा शाखा कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतक्त रुपमा शाखाको उद्घाटन गरे । यो बैंकको १०८औं शाखा हो । कारोबार शुभारम्भ समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी, समाजसेवी बलावती शर्मा, गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार